X
5
Shares

रूखबाट लडेर एक जना युवककाे मृत्यु

रानीमहल संवाददाता || २६ माघ २०७६,आईतवार १६:१५

पाल्पा – आइतबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको ज्यान गएको छ । घर नजिकै रहेको साजको रुखबाट लडेर तिनाउ गाउँपालिका–३, चौकीभञ्याङ्का ३८ वर्षका टंक बहादुर दर्लामीको मृत्यु भएको हो ।

घाँस काट्न रुख चढेका दर्लामीको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी दोभानका प्रमुख प्रहरी नायब निरीक्षक वालबहादुर घर्तीमगरले जानकारी दिनुभयो । प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys