Erani Mahal
घरमै पुगेर जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण
83904854_2514536482103416_3369325358934392832_n

पाल्पा - पूर्वखाेलाकाे रिङ्नेरहका ९० बर्षे जेष्ठ नागरिक डिल्ली सरा आलेको स्वास्थ्य परिक्षण गर्नुहुँदै रिङ्नेरह स्वास्थ्य चौकीका अनमी रन्जिता शर्मा आचार्य । पूर्वखाेलामा ८४ वर्ष माथिका जेष्ठ नागरिककाे घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने काम चलिरहेकाे छ ।

हेर्नुहाेस् तस्विरमा

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update