Erani Mahal
सुन्तलाले नाम फेरिदिएकाे पाल्पाकाे एक गाउँ (हेर्नुहाेस् तस्विरमा)
Suntala-tipdai-kisan-1

पाल्पा – जिल्लाको रैनादेवी छहरा–४, अमलाबासका किसानले दुई दशकदेखि व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । अमलाबासका २९ घरपरिवारले अहिले पनि सुन्तला खेतीबाट वार्षिक डेढ लाख देखि १५ लाख रुपियाँसम्म आम्दानी गर्छन् । अमलाबास गाउँबाट यो वर्ष झण्डै दुई करोडको सुन्तला निर्यात भएको छ । अहिले सुन्तलाले अमलाबासलाइ सुन्तलाबास गाउँले समेत चिनाएकाे छ ।

तस्बिरमा हेर्नुहोस् अमलाबास गाउँ

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update