श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ
पाल्पा – दमकडा नमूना माध्यमिक विद्यालय तानसेन-९, दमकडा पाल्पाले श्रीपञ्चमीको अवसरमाअक्षरारम्भ कार्यक्रम गरेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआरधनागर्दै नयाँबालबालिकालाई विद्यालयले अक्षरारम्भ गराएको हो । तीन वर्ष पुगनपुग उमेरका बालबालिकालाई