Erani Mahal
भाेली  सूर्यग्रहणमा सार्वजनिक विदा हुँदैनः गृह प्रवत्ता
1574777443Ministry_Of_Home_Affairs

काठमाडौं- बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताउनुभयो ।


केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो तथा भ्रम बढेकाे थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update