X

पाल्पा तेल्घाको भार्केश जंगलमा शव फेला

रानीमहल संवाददाता || ९ पुष २०७६,बुधबार १३:२५

पाल्पा- पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा नं. १० तेल्घाको भार्केश जंगलमा एक वेवारिसे शव फेला परेको छ ।

जंगलमा अन्दाजी ४५/४६ बर्षको पुरुषको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लाश सडेगलेर दुगन्धित अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।


घटनास्थलको प्रारम्भिक अनुसन्धान पछी लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रमुख जिसीले बताउनुभयाे ।

मृतक लाशको अहिले सम्म पहिचान हुन सकेको छैन । थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys