Erani Mahal
मनै लाेभ्याउने पाल्पा निस्दीकाे काउलेडाँडा ! (फाेटाे फिचर)
22

पाल्पा – पाल्पाको पूर्वी भेग निस्दी काउलेडाँडा अहिले आन्तरिक पर्यटनकको आकर्षणमा परेको छ । तानसेनदेखि ७० किलामिटर पूर्वमा रहेको काउलेडाँडामा सवारीसाधनबाट तीन घण्टामा पुग्न सकिन्छ । एक दशक अघिसम्म छायाँमा परेको काउलेडाँडातिर यतिबेला घुम्ने मानिसको नजरमा पर्न थालेको छ ।

अहिले यहाँ दिनहुँ अम्रिसोको प्लट हेर्न र काउलेडाँडाबाट देखिने हिमश्रृङ्खला हेर्न आउने मानिस बढेका छन् । साथै पिकनिक खानेका लागि समेत यहाँ व्यवस्थापन गरिएको छ ।

हेर्नुहोस् तस्बिरमा काउलेडाँडामा देखिएको रौनकता :-

शब्द/तस्विर संयाेजन : इरानीमहल टीम ।

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update