X
15
Shares

दुर्घटनाका दुबै जना मृतक रैनादेवी छहराका युवा

रानीमहल संवाददाता || १९ मंसिर २०७६,बिहीबार १४:५३

पाल्पा – तिनाउँ गाउँपालिका वडा नं. ५ चौविसमाइलमा बिहीबार दिउँशाे सवारी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-५, मुझुङ्का २५ वर्षका दिलिप ममरेल र २४ वर्षका कृष्ण कार्की रहेकाे प्रहरीले जनाएकाे छ । बमरेल चालक र कार्की सहचालक समेत हुन् ।

बुटवलबाट पाल्पा आउँदै गरेको लु १ ज ४२०९ नं. को जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यू भएको हो ।

जीप सडकबाट दुई सयम मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।

दुर्घटनमा परी मृतककाे शब भीरबाट प्रहरी र स्थानीय बासिन्दाकाे सहयाेगमा निकालिएकाे छ । सवारीसाधन क्षतबिक्षत भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys