X

रिब्दीकाेटका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रानीमहल संवाददाता || १६ मंसिर २०७६,सोमबार २०:१९

पाल्पा – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाकाे रिब्दीकाेट गाउँपालिका-२, लघुवाकाे आदर्श माध्यमिक बिद्यालयमा शैक्षिक सामग्री वितरण गरिएकाे छ । तानसेन ४, सिल्खानटाेस्थित हाेटल अमृतका संचालक द्वारिकाप्रसाद नेपालकाे सहयाेगमा कक्षा १ देखि १० सम्म अध्ययन् गर्ने विपन्न समुदायका विद्यार्थीलाइ शैक्षिक सामग्री सहयाेग गरिएकाे हाे । नेपाल साेही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

विद्यालयमा अध्ययनरत ८७ जान बिद्यार्थीहरुलाई प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, पाल्पाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले शैक्षिक सामग्री प्रदान गर्नुभएकाे हाे । शैक्षिक सामग्री कपि, डटपेन, कटर, इरेजर र पेन्सिल विद्यार्थीलाइ दिइएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys