Erani Mahal
अर्घाखाँची दुर्घटना अपडेट : मृतककाे संख्या १७ पुग्याे, १३ घाइते
bus_accident_agrakanchi

अर्घाखाँची-अर्घाखाँचीको सन्धिखक बाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा मृतकको संख्या १७ पुगेको छ भने १३ घाइते भएका छन् ।


लु २ ख २१४८ नम्वर बस सडकबाट करीब पाँच सय मिटर तल खसेका सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले बताउनुभायो । मृतकको संख्या बढ्न सक्ने बताइएकाे छ ।

घाइतेकाे उपचारका लागि बुटवल लगिएकाे छ । मृतकहरूकाे अझै सनाखत हुन सकेकाे छैन ।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update