X
5
Shares

अर्घाखाँची दुर्घटना अपडेट : मृतककाे संख्या १७ पुग्याे, १३ घाइते

रानीमहल संवाददाता || ११ मंसिर २०७६,बुधबार १९:१६

अर्घाखाँची-अर्घाखाँचीको सन्धिखक बाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा मृतकको संख्या १७ पुगेको छ भने १३ घाइते भएका छन् ।


लु २ ख २१४८ नम्वर बस सडकबाट करीब पाँच सय मिटर तल खसेका सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले बताउनुभायो । मृतकको संख्या बढ्न सक्ने बताइएकाे छ ।

घाइतेकाे उपचारका लागि बुटवल लगिएकाे छ । मृतकहरूकाे अझै सनाखत हुन सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys