X
5
Shares

पाल्पा खानीगाउँको काली नदी किनारमा युवकको शव फेला

रानीमहल संवाददाता || २४ कार्तिक २०७६,आईतवार १०:४१

पाल्पा– पाल्पाको बगनासकाली –७ कालीगण्डकी किनारमा एक युवकको लास फेला परेको छ । नाम थर बतन नखुलेको अन्दाजी २५ वर्षको युवकको शव कालिगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखेको र उनको पहिचान तथा मृत्यूको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys