Erani Mahal
पाल्पा खानीगाउँको काली नदी किनारमा युवकको शव फेला
IMG_20191109_144453

पाल्पा– पाल्पाको बगनासकाली –७ कालीगण्डकी किनारमा एक युवकको लास फेला परेको छ । नाम थर बतन नखुलेको अन्दाजी २५ वर्षको युवकको शव कालिगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखेको र उनको पहिचान तथा मृत्यूको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update