Erani Mahal
एसइइ पूरक परीक्षाकाे नतिजा सार्वजनिक (कसरी थाहा पाउने ?)
exam-result

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय ले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सुचना जारी गरेको छ । परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । भने, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update