X

एसइइ पूरक परीक्षाकाे नतिजा सार्वजनिक (कसरी थाहा पाउने ?)

रानीमहल संवाददाता || १५ आश्विन २०७६,बुधबार १८:४७

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय ले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सुचना जारी गरेको छ । परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । भने, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys