पाल्पाकाे विभिन्न स्थानमा कुमारी बैंककाे शाखा रहित बैंकिङ् सेवा
पाल्पा – कुमारी बैंक पाल्पा शाखाले जिल्लाकाे विभिन्न स्थानीय तहहरूमा शाखा रहित बैङ्किङ् सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा बैङ्किङ् सेवा पु¥याउने उद्देश्यले बैंकले जिल्लाको बगनासकाली, रैनादेवी छहरा, तिनाउ