Erani Mahal
तानसेनको होलाङ्दीमा बस र जीप ठोक्किदा ८ जना घाइते (नामावली सहित)
Captureaaa

पाल्पा– पाल्पाको तानसेन होलाङ्दीमा बस दुर्घटना भएको छ । आइतवार साँझ लु १ ख ६०६१ नम्बर बस र विपरित दिशाबाट आएको लु १ ज २३६३ नम्बरको जीप एकआपसमा ठक्करखाँदा दुर्घटनामा परेको हो ।

समाचार प्रतिनिधि तस्विर गुगल

दुर्घटनामा परेर ९ जना घाइते भएका छन् । तानसेनदेखि बर्तुङ्गतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो ।

घाइेतेहरु ६ जनाको लुम्बिनी मेडिकल कलेजमा र २ जनाको तानसेन युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुको नामावली हेर्नुहोस् ः स्रोत जिप्रका पाल्पा

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update