X
5
Shares

तानसेनको होलाङ्दीमा बस र जीप ठोक्किदा ८ जना घाइते (नामावली सहित)

रानीमहल संवाददाता || १२ आश्विन २०७६,आईतवार १८:१६

पाल्पा– पाल्पाको तानसेन होलाङ्दीमा बस दुर्घटना भएको छ । आइतवार साँझ लु १ ख ६०६१ नम्बर बस र विपरित दिशाबाट आएको लु १ ज २३६३ नम्बरको जीप एकआपसमा ठक्करखाँदा दुर्घटनामा परेको हो ।

समाचार प्रतिनिधि तस्विर गुगल

दुर्घटनामा परेर ९ जना घाइते भएका छन् । तानसेनदेखि बर्तुङ्गतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो ।

घाइेतेहरु ६ जनाको लुम्बिनी मेडिकल कलेजमा र २ जनाको तानसेन युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुको नामावली हेर्नुहोस् ः स्रोत जिप्रका पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys