Erani Mahal
कक्षा-११ काे नतिजा सार्वजनिक (नतिजा कसरी थाहा पाउने ?)
National-Examinations-Board-NEB

काठमाडाैँ - कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update