Erani Mahal
शिद्धबावा दुर्घटना अपडेट : एक जनाकाे मृत्यु, ४ जना घाइते (विवरण सहित)
70388682_2385082015040206_7103009041449746432_n

पाल्पा – सिद्धार्थ राजमार्थ अन्तरगत पाल्पाकाे तिनाउ गाउँपालिका ३, सिद्धबावा हेडबक्स नजिकै पहिराे खस्दा एक जनाकाे मृत्यु भएकाे छ । चार जना घाइते भएका छन् । उनीहरूकाे लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेकाे छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षातसँगै शुक्रबार बिहान झरेको पहिरोको बुटवलबाट पाल्पा आउदैँ गरेकाे लु १ ज २६१६ नम्बरकाे जीप र पाल्पाबाट बुटवल जाँदै गरेकाे लु २ च ५९३८ नम्बरकाे स्कापियाेलाइ च्यापेकाे हाे । जीपमा सवार चार जनाबाहेक अन्य सबै सकुशल रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले जानकारी दिनुभयाे ।

पहिराेले च्यापेर घाइते हुनेहरूकाे विवरण :-

स्राेत : जिप्रका पाल्पा ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update