X

शिद्धबावा दुर्घटना अपडेट : एक जनाकाे मृत्यु, ४ जना घाइते (विवरण सहित)

रानीमहल संवाददाता || २७ भाद्र २०७६,शुक्रबार १२:१३

पाल्पा – सिद्धार्थ राजमार्थ अन्तरगत पाल्पाकाे तिनाउ गाउँपालिका ३, सिद्धबावा हेडबक्स नजिकै पहिराे खस्दा एक जनाकाे मृत्यु भएकाे छ । चार जना घाइते भएका छन् । उनीहरूकाे लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेकाे छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षातसँगै शुक्रबार बिहान झरेको पहिरोको बुटवलबाट पाल्पा आउदैँ गरेकाे लु १ ज २६१६ नम्बरकाे जीप र पाल्पाबाट बुटवल जाँदै गरेकाे लु २ च ५९३८ नम्बरकाे स्कापियाेलाइ च्यापेकाे हाे । जीपमा सवार चार जनाबाहेक अन्य सबै सकुशल रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले जानकारी दिनुभयाे ।

पहिराेले च्यापेर घाइते हुनेहरूकाे विवरण :-

स्राेत : जिप्रका पाल्पा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys