Erani Mahal
यस वर्षकाे दशैंकाे साइत असोज २१ गते बिहान १०:३५ बजे
tika-jamara

काठमाडौँ - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिनुभयो ।  

  

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update