Erani Mahal
नेकपा पाल्पाको निर्वाचन क्षेत्र २ ख को बैठक सम्पन्न
69892157_10217913100691886_8527644397838270464_o

पाल्पा– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पा क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र २ को बैठक रिव्दिकाेट गाउँपालिकाकाे खस्याैलीमा सम्पन्न भएको छ ।


बैठकमा पार्टी केन्द्रको निर्देशन, परिपत्र, आगामि कार्ययोजना लगायतका विषयमा केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज सोम प्रसाद पाण्डे, सह इन्चार्ज तथा केन्द्रीय सदस्य तुलाराम घर्ती, केन्द्रीय सदस्य ठाकुर गैरे लगायतले प्रशिक्षणात्मक मन्त्व्य राख्नुभएको थियो ।


बैठकले संगठन विस्तार, सदस्यता नविकरण, पार्टी कार्यक्रमहरुलाई चुस्त दुरुस्त गर्ने अभियानमा लाग्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update