X
15
Shares

नेकपा पाल्पाको निर्वाचन क्षेत्र २ ख को बैठक सम्पन्न

रानीमहल संवाददाता || २१ भाद्र २०७६,शनिबार ०८:०१

पाल्पा– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पा क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र २ को बैठक रिव्दिकाेट गाउँपालिकाकाे खस्याैलीमा सम्पन्न भएको छ ।


बैठकमा पार्टी केन्द्रको निर्देशन, परिपत्र, आगामि कार्ययोजना लगायतका विषयमा केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज सोम प्रसाद पाण्डे, सह इन्चार्ज तथा केन्द्रीय सदस्य तुलाराम घर्ती, केन्द्रीय सदस्य ठाकुर गैरे लगायतले प्रशिक्षणात्मक मन्त्व्य राख्नुभएको थियो ।


बैठकले संगठन विस्तार, सदस्यता नविकरण, पार्टी कार्यक्रमहरुलाई चुस्त दुरुस्त गर्ने अभियानमा लाग्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys