Erani Mahal
पूर्वखोला -३ रिङ्नेरहमा तीज गीत प्रतियोगिता
69226471_489386378528547_5470900144457121792_n

पाल्पा- तीज नजिकिए संग संगै बिभिन्न प्रतियोगिता हुँदै पूर्वखोला -३ रिङ्नेरहमा तीज गीत0 प्रतियोगिता सम्पन्न भयको छ ।

११ टिमकाे सहभागी रहेको प्रतियोगितामा मौलिक गीतहरु प्रस्तुत संगै चेलिको बेदना झल्कने गीत प्रस्तुत गरिएकाे थियाे ।

पूर्वखोला गाउपालिकाको आयोजनामा भयको कार्यक्रममा तल्लो फाटका आमा समुह प्रथम द्धितिय श्रीजनसिल आमासमुख बेशिबारिको आमा समुह द्धितिय कलौली आमा समुह तृतिय भएका छन् ।

प्रथम द्धितिय तृतिय र अरु सहभागी हरुलाइ समेत प्राेत्सान पुरस्कार समेत प्रधान गरेको कार्यक्रम को प्रमुख अथिती गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराइले तीजलाइ तीज जसरी मनाउन र महिलालाइ पर्ने समस्या र घरेलु हिंसा सहेर नबस्न समेत आग्र गर्नु भयको थियो ।

कार्यक्रममा गाउपालिका प्रशासकिय अधिकृत भेषराज पन्त वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टराइ लगायतले तिजको अवसरमा सम्पुर्णमा बधाइ दिनु भायको थियो ।

कार्यक्रम गाउँपालिका सदय तथा वडा न ३ वडा सद्स्य देवि सरा गाहाको अध्यक्षतामा वडा कार्यालय कर्मचारी रिमिसरा फाल सारुको संचालनमा भएको थियो । यस्तै गाउँपालिका भरी वडागत रुपमा कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update