X

अमरनारायणको रथयात्रा निकालियो

रानीमहल संवाददाता || ९ भाद्र २०७६,सोमबार १४:४७

पाल्पा, तानसेनको अमरनाराण रथयात्रा आइतवार निकालिएको छ । रथयात्राको मन्दिरबाट लावाहस्कर सहित बजार परिक्रमा गरेको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायाण कोइरालाका अनुसार जात्रामा टोल विकास संस्था, स्थानीय संघसंस्था, सेना, पहरी, शसस्त्र, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

जात्रा गत वर्षकाे तुलनामा बढी सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys