Erani Mahal
अमरनारायणको रथयात्रा निकालियो
68991270_488333448388168_2311215661113671680_n-1

पाल्पा, तानसेनको अमरनाराण रथयात्रा आइतवार निकालिएको छ । रथयात्राको मन्दिरबाट लावाहस्कर सहित बजार परिक्रमा गरेको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायाण कोइरालाका अनुसार जात्रामा टोल विकास संस्था, स्थानीय संघसंस्था, सेना, पहरी, शसस्त्र, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

जात्रा गत वर्षकाे तुलनामा बढी सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update