X
0
Shares

शिद्धबावा नजिकै खसेको पहिरो हटाएपछि अबरुद्ध राजमार्ग खुल्यो, जोखिम भने उत्तिकै

रानीमहल संवाददाता || २६ असार २०७६,बिहीबार २२:३२

पाल्पा – अबरुद्ध सिद्धार्थ राजमार्ग पहिरो हटाएपछि खुलेको छ । दोभानको हेडबक्स नजिकै खसेको पहिरोले अबरुद्ध राजमार्ग डोजेर लगाएर पहिरो हटाएपछि खुलेको हो । दिउँशोदेखि परेको पानी रोकिएपछि पहिरो हटाएको दोभान प्रहरी चौकीले जनाएको छ ।

सिदार्थ राजमार्ज अन्तरगत पाल्पा बुटवल खण्डको सिद्धबाबा नजिकै पहिरो खसेर ३ घण्टा सडक अवरुद्ध भएको सडक सुचारु भएको छ ।

विगत ३ दिनदेखि परेको अभिरल वर्षाका कारण पहिरो खस्दा सुचारु भएपनि कतिबेला पहिरो खस्ने हो त्यो भने भन्न सकिदैन । पानीले जमिन गलेका कारण रातिमा सकेसम्म यात्रा नगर्न प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीमगरले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys