X

निस्दीमा सुशासन सम्वन्धी अभिमुखिकरण

धनबहादुर ठाडा || २१ असार २०७६,शनिबार १९:५१

पाल्पा – बागेश्वरी असल सासन ल्कव रामपुर पाल्पाकोे आयोजना तथा निस्दी गाउँपालिका पाल्पाको आथिक सहयोगमा सुशासन तथा पार्दशिता सम्वन्धी अभिमुखिकरण कार्यक्रम मित्याल पाल्पामा सम्पन्न भएको छ ।

बास नेपाल रामपुर शाखाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउपालिका का जनप्रतिनिधि कर्मचारी शिक्षक पत्रकार लगायतको सहभागिता रहको थियो ।

कार्यक्रममा स्थानिय तहलाइ शुसासन पार्दशिता राख्दै कसरी भ्रटाचार रहित गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारु,बास नेपालका सल्लाहकार राजु प्रसाद श्रेष्ठ,विन्दु श्रेष्ठ लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नु भएको हो । कार्यक्रमको संचालन बास नेपालका सचिव बन्धना पोखरेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys