X
5
Shares

२२ राेपनी जग्गामा अबैध रूपमा लगाइएकाे गाजा नष्ट

रानीमहल संवाददाता || १८ असार २०७६,बुधबार १७:५७

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिकाभित्र अबैध रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । तिनाउ–६, भैसेकट्टा भन्ने स्थानमा २२ रोपनीमा अबैध रुपमा लगाइएको गाजा प्रहरीले नष्ट गरेको हो ।

प्रहरी सहित स्थानीय बासिन्दा, जनप्रतिनिधि, भद्रभलाद्यमीको रोहबरमा गाजा नष्ट गरिएको प्रभास प्रहरी चौकीका प्रमूख एक्काबहादुर नेपालीले जानकारी दिनुभयो ।

फाइल तस्विर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys