Erani Mahal
एसईईको नतिजा आज प्रकाशित गर्ने तयारी (नतिजा कसरी थाहा पाउने ?)
SEE-Result-1

काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार बेलुकीसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभएकाे छ ।

बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उहाँले जानकारी दिनुभएकाे छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

कसरी थाहा पाउने नतिजा

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update