Erani Mahal
एसइईकाे नतिजा कसरी थाहा पाउने (हेर्नुहाेस् सूचना सहित)
examination_b

नतिजा प्रकाशन गर्ने अन्तिम तयारी

काठमाडौँ - नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सकिने जनाएको छ ।

विद्यार्थीहरुले https://see.edusanjal.com/ तथा निम्न उल्लेखित Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सक्नेछन । एसइई परीक्षा २०७५ को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेछ ।

सुचना हेर्नुहोस 

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १0, सानोठिमी, भक्तपुर

एसइइ परीक्षा २०७५ को नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशन हुने सूचना

२०७५ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशित गर्न देहाय वमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकोले सो Shortcode र Website बाट जानकारी लिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update