Erani Mahal
गान्धीका नजरमा मानव जीवनका लागि सात खतराहरू के हुन् ?
gandhi_AI1EHLNmo7

१. परिश्रम विनाको सम्पत्ती

२. अन्तर आनन्द विनाको मनोरञ्जन

३. चरित्र विनाको शिक्षा

४. योजना विनाको व्यापार

५. मानवता विनाको विज्ञान

६. त्याग विनाको धर्म

७. सिद्धान्त विनाको राजनीति

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update