X
0
Shares

पूर्वखाेला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगितामा उद्धबुद्ध प्रथम

डिल्लीराज पंगेनी || ७ असार २०७६,शनिबार ०९:४१

पाल्पा – राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा उद्धबुद्ध मावि प्रथम भएकाे छ । पूर्वखोला गाउँपालिका भित्रका विद्यालयहरूका बीचमा भएकाे खेलमा उद्धबु्द्ध प्रथम भएकाे हाे । खेलमा उद्ध्बुद्ध माध्यमिक बिद्यालय रिङ्नेरह ४ स्वर्ण, ६ रजत र २ कास्य सहित प्रथम भएकाे छ ।

त्यस्तै शम्भु माध्यमिक बिद्यालय जल्पा २ स्वर्ण र ३ कास्य प्राप्त गरेको छ । त्यस्तै गरि गणपती माध्यमिक बिद्यालय बिरकोटले १ स्वण र २ कास्य हासिल प्राप्त गरेको छ ।

जनमार्ग बिद्यालय सिलुवाले २ स्वर्ण १ रजत र २ कास्य जित हासिल गरेको छ भने जनपृय माध्यमिक बिद्यालय हेक्लाङ ले १ स्वर्ण १ रजत र २ कास्य जित हासिल गरेको छ ।

मातृभुमि माद्यमिक देविनगरले ३ स्वर्ण ३ रजत हासिल गरेको छ र सरस्वती माध्यमिल बिद्यालय लाभेले १ स्वर्ण ३ रजत र १ कास्य जित हासिल गरेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys