Erani Mahal
पूर्वखाेला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगितामा उद्धबुद्ध प्रथम
2222

पाल्पा - राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा उद्धबुद्ध मावि प्रथम भएकाे छ । पूर्वखोला गाउँपालिका भित्रका विद्यालयहरूका बीचमा भएकाे खेलमा उद्धबु्द्ध प्रथम भएकाे हाे । खेलमा उद्ध्बुद्ध माध्यमिक बिद्यालय रिङ्नेरह ४ स्वर्ण, ६ रजत र २ कास्य सहित प्रथम भएकाे छ ।

त्यस्तै शम्भु माध्यमिक बिद्यालय जल्पा २ स्वर्ण र ३ कास्य प्राप्त गरेको छ । त्यस्तै गरि गणपती माध्यमिक बिद्यालय बिरकोटले १ स्वण र २ कास्य हासिल प्राप्त गरेको छ ।

जनमार्ग बिद्यालय सिलुवाले २ स्वर्ण १ रजत र २ कास्य जित हासिल गरेको छ भने जनपृय माध्यमिक बिद्यालय हेक्लाङ ले १ स्वर्ण १ रजत र २ कास्य जित हासिल गरेको छ ।

मातृभुमि माद्यमिक देविनगरले ३ स्वर्ण ३ रजत हासिल गरेको छ र सरस्वती माध्यमिल बिद्यालय लाभेले १ स्वर्ण ३ रजत र १ कास्य जित हासिल गरेको हाे ।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update