Erani Mahal
कांग्रेसकाे कारबाहीमा पाल्पा र रूपन्देहीबाट काे-काे परे ? (सूचिसहित)
Nepali-Congress-678x250_cxcQqLajiw

पाल्पा - नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै हरु पार्टीमा गएर उमेदवार बनेकारुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन समितिको निर्णय छ ।

भीष्मराज आङदाम्बे नेतृत्वको समितिले १८३ जनाको नाम अभिलेखबाट हटाउन भनेको छ । साथै बाँकी जिल्लालाई नाम पठाउन भनेको छ ।

अभिलेखबाट हटाउनेहरुको नाम यस प्रकार छन् :-

पाल्पा
१. अनुप कर्माचार्य, तानपा वडा नं. ४, वडा अध्यक्षका वागी
२. देवी न्यौपाने, वगनाशकाली वडा नं. २, वडा अध्यक्षका वागी
३. कृष्णचन्द्र आचार्य, माथागढी गापा वडा नं. १, वडा सदस्यमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार
४. देउ वहादुर कुवर, माथागढी गााि वडा नं. १, वडा सदस्यमा (नेकपा एमाले) का तर्फबाट उम्मेदवार

रुपन्देही
१. अमिरका कोहार (महासमिति सदस्य),  निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा २ का वागी
२. कृष्णप्रसाद पौडेल, प्रदेश सभाका वागी, प्रस्तावक खोमलाल गौतम र समर्थक काशीनाथ ज्ञवाली
३. मुन्नीलाल कुँवर जोगी देवदह नपा वडा नं. १, वडा अध्यक्षका वागी, प्रस्तावक मनोज कुँवर, समर्थक जगदिश वेनदार
४. निजामुद्दिन पठान, रोहिणी गापा वडा नं. २, वडा अध्यका वागी, प्रस्तावक पालिवासी यादव, समर्थक रमेश यादव
५. भुवाल प्रसाद चौहान, रोहिणी गापा वडा नं. २, वडा अध्यक्षमा राप्रपाको तर्फबाट उम्मेदवार, प्रस्तावक रामअचन यादव, समर्थक रामसुजन यादव
६. पूर्णवासी यादव, रोहीणी गापा वडा नं. ३, वडा अध्यक्षका वागी, प्रस्तावक धर्मप्रकाश चौधरी, समर्थक चिठान यादव
७.  धर्मराज यादव, रोहिणी गापा वडा नं. ७, वडा अध्यक्षका वागी प्रस्तावक भेलाही यादव, समर्थक रुद्रप्रसाद यादव
८. जिवन दास थारु, रोहिणी गापा, वडा अध्यक्षका वागी, प्रस्तावक राजाराम यादव, समर्थक चेतनाथ यादव
९. हलिम देवान, रोहिणी गापा वडा नं. ४, वडा सदस्यका वागी, प्रस्तावक तोरसी यादव, समर्थक शंकर यादव सदस्य
१०. ओमप्रकाश चौधरी, ओमसतिया गापा  वडा नं. ५, वडा अध्यक्षका वागी
११. राजकुमार यादव, ओमसतिया गापा  वडा सदस्यका वागी, प्रस्तावक नामु मुराउ, समर्थक चौथी यादव सदस्य
१२. मन्जीत कुमार यादव, ओमसतिया गापा वडा अध्यक्षका वागी, प्रस्तावक राजकुमार यादव, समर्थक अखलेख कुमार यादव
१३. रमेशचन्द्र यादव, देवदह वडा नं. ११, वडा अध्यक्षका वागी, प्रस्तावक भोलाही यादव, समर्थक तुल्सी प्रसाद यादव
१४. श्यामबहादुर चौधरी, ओमसतिया गापा वडा नं. ६, वडा अध्यक्षमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार
१५. सुलेमान नानु, सतिया वडा नं. ६ वडा अध्यक्षमा मधेशी जनअधिकार फोरमबाट उम्मेदवार
१६. ओमकुमार श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं. ३ को वागी, प्रस्तावक नारायण ब. कार्की, समर्थक राजेश जिसी
१७. अमृतप्रसाद शर्मा भट्टराई, नेपाली कांग्रेस (वीपी) बाट प्रतिनिधिसभामा उम्मेदवार, प्रस्तावक शालिकराम पाण्डे, समर्थक दिनप्रसाद पाण्डे
१८. डोलराज भुषाल, नेपाली कांग्रेस (वीपी) बाट प्रदेश सभा उम्मेदवार, प्रस्तावक सन्तकुमार यादव, समर्थक रामनारायण आहिर
१९. योगेन्द्रनाथ मौर्य, मर्चवारी नपाको प्रमुख पदमा वागी
२०. विरेन्द्र कलवार, क्षेत्र नं. ४ को प्रदेश सभा २ का वागी, प्रस्तावक सिताराम पाल, समर्थक मनोज कुमार कलवार
२१. निरञ्जन पाठक, समरीमाई गापा अध्यक्षका वागी,  प्रस्तावक पन्नुकुमार पाठक, समर्थक सन्तोषकुमार पाठक
२२. अनिता पाण्डे, रोहिणी गापा वडा नं. ३ का वागी, प्रस्तावक रुदल यादव, समर्थक योगेन्द्र बरई

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update