X
5
Shares

बाख्रापालक किसानलाई तालिम

डिल्लीराज पंगेनी || ३२ जेष्ठ २०७६,शनिबार १९:२०

पाल्पा – पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा पूर्वखोला -३, रिङ्नेरह अर्खलडाँडामा स्वाबलम्बी बाख्रा समूहका १० परिवार र अन्य गरि २५ जानालाइ बाख्राको खोर सुधार, खाना खुवाउने तथा नष्ल सुधार सम्बन्धी एकदिने तालिम सकिएकाे छ ।

साेही अवसरमा तत्काल लाग्ने रोग को औषधि बितरण कार्यक्रम सम्पन भएको छ । प्रशिक्षण कार्यक्रम गाउँपालिका पशु शाखा प्रमुख मीन बहादुर केसीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys