Erani Mahal
बाख्रापालक किसानलाई तालिम
64485398_467506710668972_8108172852051574784_n

पाल्पा - पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा पूर्वखोला -३, रिङ्नेरह अर्खलडाँडामा स्वाबलम्बी बाख्रा समूहका १० परिवार र अन्य गरि २५ जानालाइ बाख्राको खोर सुधार, खाना खुवाउने तथा नष्ल सुधार सम्बन्धी एकदिने तालिम सकिएकाे छ ।

साेही अवसरमा तत्काल लाग्ने रोग को औषधि बितरण कार्यक्रम सम्पन भएको छ । प्रशिक्षण कार्यक्रम गाउँपालिका पशु शाखा प्रमुख मीन बहादुर केसीले गर्नु भएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update