X

दोहोरी गायक रामचन्द्र चन्दको तीन फुर्के डोरी बजारमा (भिडियाे सहित)

रानीमहल संवाददाता || ३२ जेष्ठ २०७६,शनिबार १७:२०
a

चर्चित लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको तीन फुर्के डोरि बजारमा आएको छ । शैली कृयसन मार्फत बजारमा आएको गितमा हुम गैरेको शब्द संगीत तथा रामचन्द्र चन्द र समिक्षा बिसि को स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा निर्देशक संकर बिसि र अनु शाहले अभिनय गरेका छ्न् । गायक चन्दले यस अघि पनि थुप्रै चर्चित लोक तथा दोहोरी गीत बजारमा ल्याईसकेका छ्न् ।

हेर्नुहाेस् भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५