Erani Mahal
दोहोरी गायक रामचन्द्र चन्दको तीन फुर्के डोरी बजारमा (भिडियाे सहित)
safe_image-1

चर्चित लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको तीन फुर्के डोरि बजारमा आएको छ । शैली कृयसन मार्फत बजारमा आएको गितमा हुम गैरेको शब्द संगीत तथा रामचन्द्र चन्द र समिक्षा बिसि को स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा निर्देशक संकर बिसि र अनु शाहले अभिनय गरेका छ्न् । गायक चन्दले यस अघि पनि थुप्रै चर्चित लोक तथा दोहोरी गीत बजारमा ल्याईसकेका छ्न् ।

हेर्नुहाेस् भिडियाे :

https://www.youtube.com/watch?v=iUMgl4pEtps
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update