X

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ हेर्नुहोस

रानीमहल संवाददाता || २६ जेष्ठ २०७६,आईतवार १०:५५

 जेठ २६ गते (आईतवार)

दिउँसो: देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । दिउसो वा साँझ पख देशका पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ। साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति: देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका   पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २७ गते (सोमवार)

दिउँसो: देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys