आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ हेर्नुहोस

रानीमहल संवाददाता || २६ जेष्ठ २०७६,आईतवार १०:५५
जेठ २६ गते (आईतवार)

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । दिउसो वा साँझ पख देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २७ गते (सोमवार)
दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेठ २८ गते (मंगलबार)