Erani Mahal
पाल्पाका १० स्थानीय तह कसलाई कति बजेट ?
palpa5

पाल्पा - आव २०७६, ०७७ का लागि सरकारले पाल्पाका स्थानीय तहहरुलाई जम्मा चार अर्ब १४ करोड २९ लाख बजेट छुट्याएको छ ।

तानसेन नगरपालिकाल :
बित्तिय समानीकरण : १५ करोड ७८ लाख
सशर्त अनुदान : ३१ करोड ४८ लाख
जम्मा : ४७ करोड २६ लाख

रामपुर नगरपालिका
बित्तिय समानीकरण : १२ करोड १७ लाख
सशर्त अनुदान : २६ करोड ४६ लाख
जम्मा : ३८ करोड ६३ लाख

तिनाउ गाउँपालिका
वित्तिय समानीकरण : ८ करोड ३८ लाख
सशर्त अनुदान : १४ करोड ५१ लाख
जम्मा : २२ करोड ८९ लाख

निस्दी गाउँपालिका
बित्तिय समानीकरण : ९ करोड १७ लाख
सशर्त अनुदान : १८ करोड २९ लाख
जम्मा : २७ करोड ४३ लाख

पूर्वखोला गाउँपालिका
वित्तिय समानीकरण : ८ करोड ४७ लाख
सशर्त अनुदान : १४ करोड ९६ लाख
जम्मा : २३ करोड ४३ लाख

बगनासकाली गाउँपालिका
वित्तिय समानीकरण : ९ करोड १८ लाख
सशर्त अनुदान : १७ करोड १६ लाख
जम्मा : २६ करोड ४३ लाख

माथागढी गाउँपालिका
वित्तिय समानीकरण : ९ करोड ८४ लाख
सशर्त अनुदान : १७ करोड १ लाख
जम्मा : २६ करोड ८५ लाख

रम्भा गाउँपालिका
वित्तिय समानीकरण : ८ करोड ८१ लाख
सशर्त अनुदान : १४ करोड
जम्मा : २२ करोड ८१ लाख

रिब्दीकोट गाउँपालिका
वित्तिय समानीकरण : ८ करोड २३ लाख
सशर्त अनुदान : १७ करोड ४० लाख
जम्मा : २५ करोड २६ लाख

रैनादेवी छहरा गाउँपालिका
वित्तिय समानीकरण : १० करोड १७ लाख
सशर्त अनुदान : २१ करोड ५२ लाख
जम्मा : ३१ करोड ६९ लाख

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update