X
0
Shares

पाल्पामा गणतन्त्र दिवस मनाइदैँ (फाेटाे सहित)

रानीमहल संवाददाता || १५ जेष्ठ २०७६,बुधबार ११:२१

पाल्पा – गणतन्त्र दिवसकाे अवसरमा तानसेनमा र्याली तथा सभा भएकाे छ । गणतन्त्र दिवस मूल समाराेह समितिकाे आयाेजनामा तानसेनमा र्याली सहित कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा ५ नं प्रदेशका सभासद्हरू नारायण आचार्य, वीरबहादुर राना, जिससका संयाेजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमूख अशाेककुमार शाही, प्रमूख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रहरी प्रमूख विश्वमणी पाेखरेललगायतकाे सहभागिता रहेकाे थियाे ।

समाराेहमा सर्वसाधारण नागरिकहरूकाे भने सहभागिता कम रहेकाे थियाे । निजामति कर्मचारी, प्रहरी, नेताहरूकाे सहभागिता रहेकाे थियाे । तस्विर स्राेत : जिल्ला प्रशासन कार्यालय पाल्पाकाे फेसबुक पेजबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys