राष्ट्रिय अनुसन्धान विभागको परीक्षा तालिका सार्वजनिक
रानीमहल संवाददाता || १२ जेष्ठ २०७६,आईतवार ०८:५६
पाल्पा– राष्ट्रिय अनुसन्धान विभागको विभिन्न पदहरुको परीक्षा कार्यक्रम सार्वजनिक गरिएको छ । गत चैत २२ गते प्रकाशित विभिन्न पदहरुको विज्ञापनको लिखित परीक्षा यही जेठ २२ र २६ गते काठमाण्डौंमा हुने गरी सूचना प्रकाशित गरिएको छ ।

अनुसन्धान सहायकको २६ गते र अनुसन्धान अधिकृतको चैत २२ गते ४ बजेदेखि हुने छ । सबै पदमा खुला तथा सामावेशी कार्यक्रमको लिखित परीक्षाको केन्द्र र समय समेत प्रकाशित गरिएको छ ।
गृहमन्त्रालय मातहत रहेको अनुसन्धान अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहेको छ ।
हेर्नुहोस् सूचना ः
