X
0
Shares

राष्ट्रिय अनुसन्धान विभागको परीक्षा तालिका सार्वजनिक

रानीमहल संवाददाता || १२ जेष्ठ २०७६,आईतवार ०८:५६

पाल्पा– राष्ट्रिय अनुसन्धान विभागको विभिन्न पदहरुको परीक्षा कार्यक्रम सार्वजनिक गरिएको छ । गत चैत २२ गते प्रकाशित विभिन्न पदहरुको विज्ञापनको लिखित परीक्षा यही जेठ २२ र २६ गते काठमाण्डौंमा हुने गरी सूचना प्रकाशित गरिएको छ ।


अनुसन्धान सहायकको २६ गते र अनुसन्धान अधिकृतको चैत २२ गते ४ बजेदेखि हुने छ । सबै पदमा खुला तथा सामावेशी कार्यक्रमको लिखित परीक्षाको केन्द्र र समय समेत प्रकाशित गरिएको छ ।


गृहमन्त्रालय मातहत रहेको अनुसन्धान अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहेको छ ।
हेर्नुहोस् सूचना ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys