Erani Mahal
स्याङ्जाका कुँवर पाेखराकाे हाेटलमा मृत अवस्थामा फेला
dead-bodyy-5a58cd890dc9c7.46155053

स्याङ्जा - स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाका प्रेम कुँवर पोखराको होटलमा मृत अवस्थामा भेटिएका छन् ।

स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाका अन्दाजी ४६ वर्ष प्रेम कुँवरको पोखरा महानगरपालिका – ८ न्यूरोड स्थित होटलको कोठामा बुधबार मृत अवस्थामा होटेल दर्शन भेटिएका हुन् ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्षमा पठाईएको कास्की प्रहरीले बताएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update