X

स्याङ्जाका कुँवर पाेखराकाे हाेटलमा मृत अवस्थामा फेला

रानीमहल संवाददाता || ९ जेष्ठ २०७६,बिहीबार ११:४५

स्याङ्जा – स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाका प्रेम कुँवर पोखराको होटलमा मृत अवस्थामा भेटिएका छन् ।

स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाका अन्दाजी ४६ वर्ष प्रेम कुँवरको पोखरा महानगरपालिका – ८ न्यूरोड स्थित होटलको कोठामा बुधबार मृत अवस्थामा होटेल दर्शन भेटिएका हुन् ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्षमा पठाईएको कास्की प्रहरीले बताएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys