Erani Mahal
दलित संघ पाल्पाकाे अन्तर क्रिया कार्यक्रम तानसेनमा सम्पन्न
61116692_593911587762547_371048538303365120_n

बिकाश काफ्ले पाल्पा ६ जेठ । नेपाल दलित संघ पाल्पा जिल्लाले आयोजना गरेको अनु शिक्षण तथा अन्तक्रिर्या कार्यक्रम तानसेन सम्पन्न भएको छ।

अन्तक्रिर्या कार्यक्रममा गाउँ कमिटीहरूमा सदस्यहरु छनोट गर्दा समाबेशी रुपले राख्नु पर्ने , पदमा पुगेका व्यक्ति धनि र सेवामा लागेका गरिब भएका अरू बर्गलाइ भन्दा दलितलाई प्रति व्यक्ति १० बर्ष कम अौसत आयु देखाएको जास्ता कुराका कार्यक्रम छलफल भएका थिए कार्यक्रम कार्य पत्र दलित संघका जिल्ला कोषाध्यक्ष कृष्ण बि. क. प्रस्तुत गर्नु भएको कार्यपत्रमा टिप्पणी बिष्णु ब. बोमरेल रहेको थियो।

कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको रहनुहुन्थो भने बिशिस्ट अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति वीर ब. राना हुनुहुन्थ्यो। नेपाली कांग्रेसका जिल्ला पदाधिकारीहरू जिल्ला सदस्यहरू महाधिवेशन प्रतिनिधिहरू अेजिय सभापति भातृ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू नेपाली कांग्रेस दलित संघका पदाधिकारी जन प्रतिनिधि लगायतको उपस्थित हरेको कार्यक्रम नेपाल दलित संघका पाल्पा उप सभापति दिनेश गन्दभको स्वागत मन्तव्य नेपाल दलित संघ पाल्पाका सभापति लक्ष्मण हितङ्गा सभापतित्यो सचिव दलित संघका सचिव कृष्ण कार्कीको सञ्चालनमा कार्यक्रमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update