Erani Mahal
बैंकहरुको उपहार योजनामाथि राष्ट्र बैंकले  किन रोक लगायो कारण सहित
Rastra Bank-Janaboli

रानीमहल / बैंक तथा वित्तीय संस्थाले ग्राहक आकर्षित गर्न अपनाएको उपहारको बाटोलाई नेपाल राष्ट्र बैंकले रोक लगाईदिएको छ ।

Rastra Bank-Janaboli

पछिल्लो समय निक्षेप संकलनका लागि बैंकहरुले उपहारका कार्यक्रमहरु अघि सारीरहेका थिए । अब भने उनीहरुले कुनै पनि प्रकारको उपहार दिन नपाउने भएका छन्। राष्ट्र बैंकले बिहीबार उपहार दिन प्रतिबन्ध लगाएको हो।

बैंकले कार, सुनचाँदीको सिक्का जस्ता उपहार दिने घोषणा गर्दा विकृति देखिएको भन्दै राष्ट्र बैंकले रोक लगाएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update