X
5
Shares

बैंकहरुको उपहार योजनामाथि राष्ट्र बैंकले किन रोक लगायो कारण सहित

अमृत अधिकारी || २७ बैशाख २०७६,शुक्रबार ०७:२०

रानीमहल / बैंक तथा वित्तीय संस्थाले ग्राहक आकर्षित गर्न अपनाएको उपहारको बाटोलाई नेपाल राष्ट्र बैंकले रोक लगाईदिएको छ ।

Rastra Bank-Janaboli

पछिल्लो समय निक्षेप संकलनका लागि बैंकहरुले उपहारका कार्यक्रमहरु अघि सारीरहेका थिए । अब भने उनीहरुले कुनै पनि प्रकारको उपहार दिन नपाउने भएका छन्। राष्ट्र बैंकले बिहीबार उपहार दिन प्रतिबन्ध लगाएको हो।

बैंकले कार, सुनचाँदीको सिक्का जस्ता उपहार दिने घोषणा गर्दा विकृति देखिएको भन्दै राष्ट्र बैंकले रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys