Erani Mahal
बाबुराम र उपेन्द्रको पार्टी एकता घोषणा पर्सि, पार्टीकाे नाम समाजवादी पार्टी
Untitled

२१ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ ।

पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update