0
Shares
सोलुखुम्बुमा विमान दुर्घटना, ३ जनाकाे मृत्यू
अमृत अधिकारी || १ बैशाख २०७६,आईतवार ०४:१५
रानीमहल बैशाख १ सोलुखुम्बु – लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जनाकाे हताहती भएकाे छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।