X

सोलुखुम्बुमा विमान दुर्घटना, ३ जनाकाे मृत्यू

अमृत अधिकारी || १ बैशाख २०७६,आईतवार ०४:१५

रानीमहल बैशाख १ सोलुखुम्बु – लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन जनाकाे हताहती भएकाे छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys