Erani Mahal
पूर्वखाेलाका किसानलाई माैरीकाे घार प्रदान
56857532_496409690892876_1638743251370377216_n
रानीमहल पाल्पा, २९ चैत । पूर्वखोला गाउँपालिलाले कृषि उत्पादन तथा व्यावसायिकीकरणलाइ प्राथमिकता दिदैँ यहाँका अगुवा कृषकहरुलाइ मौरीको घार तथा सुन्तला जातको फलफुल रोप्न खन्ने गरी १० वटा डेरिल मेसिन प्रदान गरेकाे छ । गाउँपालिका भरीमा जम्मा ४० वटा गोलासहित र ६० वटा खाली घार बितरण गरेको गाउँपालिका कृषि शाखा प्राबिधिक सन्तोष कँडेले जानकारी दिनुभयाे । पूर्वखोला गाउँपालिका-३, का बिक्रम न्यौपानेले मौरी घार पाएसंगै आफूले मौरी पालन गरेर राम्रो आम्दानी गर्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update