X
5
Shares

प्रदेश पर्यटन मन्त्री गिरीद्वारा पाल्पाको आयोजना निरिक्षण

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १४:०२

रानीमहल पाल्पा, १५ चैत । पाँच नं. प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री लिला गिरीले पाल्पाका आयोजनाहरुको निरिक्षण गर्नुभएको छ ।
मन्त्री गिरीले भू तथा जलाधार व्यवस्थापन, डिभिजन वन र घरेलु तथा साना उद्योग कार्यालयका योजनाको प्रगती जानकारी लिनुभएको छ । यस्तै पाल्पा दरबार संग्राहलयको समेत निरिक्षण गर्नुभएको छ ।

डिभिजनल वन अधिकृत मोहन प्रसाद पौडेल र घरेलु कार्यालयका अधिकृत बालकृष्ण गैरेले प्रगति विवरण प्रस्तुत गर्नुभयो । अनुगमनको क्रममा समयमै योजना सम्पन्न गर्न र त्यसको प्रभावकारी कर्यान्वयन गर्न मन्त्री गिरीले निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys