X
0
Shares

पाल्पाकाे ज्यामिरेमा ट्रिपरकाे ठक्करबाट बृद्ध महिलाकाे मृत्यु

अमृत अधिकारी || ११ चैत्र २०७५,सोमबार १३:३४

रानीमहल पाल्पा, ११ चैत । जिल्लाकाे पूर्वमा रहेकाे निस्दी गाउँपालिका–७, ज्यामिरेका साेमबार दिउँशाे टिप्परले एक जना महिलालाइ ठक्कर दिदा उनकाे मृत्यु भएकाे छ ।

साेमबार दिउँशाे नवलपरासीकाे सर्दीबाट पाल्पाकाे ज्यामिरे तर्फ चुनढंगा लिन जाने क्रममा लु. २ ख २६१४ नम्बरकाे टिप्परले निस्दी ७ ज्यामिरे बस्ने ७८ वर्षकी यानीसरा ढेंगालाइ ठक्कर दिदा उनकाे घटनास्थमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

घटनापछि चालक र सवारीलाइ नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys