X
0
Shares

पाल्पाकाे निस्दीमा भीरबाट लडेर बृ्द्धाकाे मृत्यु

अमृत अधिकारी || ११ चैत्र २०७५,सोमबार ११:१९

रानीमहल पाल्पा, ११ चैत । जिल्लाकाे पूर्वमा रहेकाे निस्दी गाउँपालिका–६, अर्चलेमा एक जना बृद्भाकाे भीरबाट लडेर ज्यान गएकाे छ ।
अन्दाजी ६५ वर्षकी बृद्धाकाे साेमबार दिउँशाे भीरबाट लडेर ज्यान गएकाे प्रहरीकाे भनाइ छ ।

नजिकैकाे छिमेकीकाे घरमा जाने क्रममा बाटाेबाट लडेर २ सय मीटर तल खस्दा निस्दी ढाेबलाटाेल ठुमासडाँडाकी ६५ वर्षकी बिसना खन्गाहामगरकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

दिउँशाे खन्गाहामगर छिमेकीकाे घरमा जानुभएकाे छिमेकीले बताएका छन् । खन्गाहामगरकाे शब पाेष्टमार्टमका लागि रामपुर अस्पाल पठाइसकिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys