X

पाल्पामा एसर्ईई दिने विद्यार्थीद्वारा झुण्डी आत्महत्या

अमृत अधिकारी || १० चैत्र २०७५,आईतवार ०४:०३

रानीमहल पाल्पा, १० चैत । आज देखिको सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्म हत्या गरेका छन् ।
जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घा गुँगा भुटेकेकी ंअन्दाजी वर्ष १६ कि मनिसा विकले काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय गुंगा माध्यमिक विद्यालयबाट एसईई परिक्षा तयारी गरेकी विकको आजदेखि दर्लमडाँडा माविमा परीक्षा केन्द्र रहेको थियो । घरमा एक्लै बस्दै आएकी विकको बाबु मुक्तबहादुर नेपाली वैदेशिक रोजगारीमा गएका छन्, घरमा तिन बैहिनी र आमा बस्दै आएकोमा आमा र दुई दिदी बहिनी उपचारको लागि वुटवल गएको समयमा घरमा झुण्डि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys