X

विजु घिमिरेकाे लाेकगीत तीन तले घर बजारमा

अमृत अधिकारी || ३० फाल्गुन २०७५,बिहीबार ०८:५७

बिकाश काफ्ले पाल्पा ३० फागुन । नेपाली गीत संगीतको बजारमा गीत तथा गीका म्युजिक भिडियो सार्वजनिक गर्न कलाकार व्यस्त नै रहेका छन् यसै समयमा नव गायिका बिजु घिमिरेले तीन तले घर नामक गीत बजारमा ल्याउनु भएकाे छ ।

गीतमा शव्द संगीत हुम गैरेको रहेको छ । गीतमा गणेश न्यौपाने र बिजु घिमिरेले स्वर दिएका छन् सुमन थापाले यस म्युजिक भिडियोलाई निर्देशन छायांकन तथा सम्पादन सन्तोष बस्यालको रहेको छ। उक्त भिडियोमा सुमन थापा र श्रष्टि रामजालीको अभियान रहेको छ।

गीतकाे हेर्नुहाेस भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys