X
0
Shares

स्थानीय तहमा हजार जनप्रतिनिधिको पद रिक्त

अमृत अधिकारी || २९ फाल्गुन २०७५,बुधबार ०२:४१

रानीमहल काठमाडौं, २९ फागुन । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त रहेको छ । १७५ वडामा दलित सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचन भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ । निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन् । कुल तीन तहका प्रमुत, २६ वडाध्याक्ष, ८६१ वडा सदस्य, ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys