X
0
Shares

जनता बैंकद्वारा छहराकाे विद्यालयलाई कम्प्युटर प्रदान

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार १३:३१

भुवन रायमाझी पाल्पा, २८ फागुन । जनता बैंकले ग्रामीण क्षेत्रको विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । शाखा कार्यालय छहराले बैँकको पहुँच विस्ता गर्ने भन्दै रैनादेवी छहरा गाउँपालिका–६, स्थित गुहारठाना माविलाई दुई थान कम्प्युटर सहयोग गरेको हो ।

शाखा प्रवन्धक सुमन राउतले बैँकको सामाजिक उत्तरदायित्व निर्वाह गर्न र ग्रामीण क्षेत्रमा पहुँच पु¥याउन कम्प्युटर सहयोग गरिएको बताउनुभयो । कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष ङन बहादुर रास्कोटी र विद्यालयका प्रधानाध्यापक महेश पोखरेलले बैँकलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys