X
0
Shares

ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार ०३:०१

रानीमहल सल्यान, २८ फागुन । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति रा १ त ११५१ नम्बरको ट्याक्टर र शारदा नगरपालिका शान्तिनगरमा दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys