X
0
Shares

महाशिवरात्रीको अवसरमा घरघरमा धुनी जगाइयो

अमृत अधिकारी || २० फाल्गुन २०७५,सोमबार १४:०१

रानीमहल पाल्पा, २० फागुन । महाशिवरात्रीको अवसरमा आज साँझ पाल्पा सहित देशभर घरघरमा आगो बालेर ध्वनी जगाएका छन् ।
शिवजीको जन्मदिनको अवसरमा देशभर साँझमा ध्वनी बाल्ने, शिवालयहरुमा भजन किर्तन गर्ने, जाग्राम गर्ने परम्परा रहँदै आएको छ ।

घरघरमा धुनी जगाउनाले शिवजीले रक्षा गर्ने र शिवरात्रीसंगै गर्मी सिजन सुरु हुनेभएकोले अन्तिम जाडोको रुपमा धुनी जगाउने प्रचलन परापूर्वकालदेखि रहँदै आएको छ ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys