X
0
Shares

राहत र बालविकास शिक्षकले भोलीदेखि शैक्षिक हडताल गर्ने (विज्ञप्ती सहित)

अमृत अधिकारी || २० फाल्गुन २०७५,सोमबार १३:५५

रानीमहल पाल्पा, २० फागुन । राहत तथा बालविकास शिक्षकले आफ्ना मागमा सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
उसले सोमवार एक विज्ञप्ती जारी गर्दै मंगलवार देशभरको शैक्षिक संस्था बन्द गर्ने देखि लिएर आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ ।

उनीहरुले मंगलवारदेखि शैक्षिक हडताल गरेर आफ्ना माग पुरा गराएरै छाडेने विज्ञप्तीमा चेतावनी दिएका छन् । शिक्षकहरुनै आन्दोलन र बन्दमा लागेपछि वार्षिक परीक्षा नजिकदै गरेका विद्यार्थीको पठन पाठनमा समेत समस्या हुने र विद्यार्थीमा बन्दले मनोवैज्ञानिक असर पार्ने भएकाले सकेसम्म शान्तिपूर्ण आन्दोलन गर्न शिक्षाप्रेमी र अभिभावकहरुको माग रहेको छ ।

हेर्नुहोस् ः विस्तृत विज्ञप्तीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys